Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-05-31

Bagmati, Sindhupalchok, Balefi, Ward 4

४४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका–४ का ६२ वर्षीय नरे तामाङलाई जेठ २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परक्षिण चौतारा अस्पतालमा जेठ २१ गते गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments