Incident Reports

जुवाको खालबाट पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दा- वाग्मती - कान्तिपुर समाचार

2021-06-09

Bagmati, Makawanpur, Hetauda, Ward 4

मकवानपुर — हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित पक्राउ परेका ६ जनालाई जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ ।जुवाको खालबाट पक्राउ पर्नेमा पीडित किशोरी पनि थिइन् । किशोरीले आफूलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् । उजुरीका आधारमा थप एक जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन् । उनीहरुमाथि अनुसन्धानका सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थप गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments