Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2021-06-08

Province 1, Sunsari, Inaruwa, Ward 9

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इनरूवा नगरपालिका–९ का ३० वर्षीय सोहेल मन्सुरीविरूद्ध जेठ २६ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिइको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको डिएसपी कार्कीको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २६ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments