Incident Reports

किशोरीलाई करणी गरेर गर्भपतन गराउन लगाएको अभियोगमा एकजना पक्राउ « News24 : Premium News Channel

2021-06-09

Province 1, Taplejung, Phungling, Ward 4

ताप्लेजुङ । ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् ।

फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय किशाेरीलाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments