Incident Reports

बलात्कार घटनाका अरोपित गिरफ्तार

2021-05-29

Lumbini, Dang, Gadhawa

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का २५ वर्षीय राजकुमार चौधरीलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १५ गते राति घरमा पसेर बलात्कार गरेको भन्दै पीडितपक्षले जेठ २४ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर राजकुमार भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments