Incident Reports

No translation available.

2014-07-16

Sur Bahadur Pariyar कैलाली । ०७१ असार ३१ गते एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय, कैलालीले असार ३० गते गिरफ्तार गरेको छ । दोदोधारा गाविस-१ का ३३ वर्षीय प्रकाश गौतम र १९ वर्षीय चित्रबहादुर ओलीलाई बालिका बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनायो । घरका अभिभावकहरु छिमेकीको विवाहमा सहभागी भएको र बालिका घरको आगनमा सुतेको समयमा आरोपितहरुले असार २९ गते राती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । पीडित बालिका स्वास्थ्य परीक्षण असार ३० गते सेती अञ्चल अस्पताल धनगढीमा भएको थियो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis