Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-06-01

Madhes, Siraha, Lahan, Ward 10

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा–१० का ३५ वर्षीय रमेश पासवानलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको र गाउँमै घटना मिलाउने प्रयास गर्दा उजुरी ढिला आएको हुनसक्ने भन्दै इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।
जेठ २७ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पनि पीडितले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २७ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments