Incident Reports

थाहा खबर: माइतीघरमा प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १२ जना पक्राउ

2021-06-12

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं : पेट्रोलियम पदार्थ र चुरेको ढुङ्गा माटो उत्खनन् गर्न सरकार लागि परेको भन्दै माइतीघर मण्डलामा अखिल (क्रान्तिकारी ) प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि कृष्ण गजुरेल , आकाश महर्जन , मीन प्रसाद गिरीलगायत रहेका छन्।

प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने तथा चुरे दोहन गर्न लागि परेको सरकारले तत्काल रोक्न आह्‍वान न गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments