Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-09

Province 1, Morang, Uralabari

मनोसामाजिक समस्या भएकी ३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–१ का ४० वर्षीय मित्रकुमार दनुवारलाई जेठ २६ गते गिरतार गरेको छ ।

पीडित महिलालाई आरोपिले जेठ ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई जेठ २६ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय उर्लावारीका इन्स्पेक्ट राजाराम खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा जेठ ७ गते गरिएको छ ।

धनकुटा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका ईश्वर थापा २०७८ वैशाख महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै नागरिकका मौलिक हकका सवालमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments