Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-05-19

Lumbini, Bardiya, Barbardiya

२७ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा– ५ बालापुरका १९ वर्षीय रुपेश थारुलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ  ५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले ढिलोगरी जेठ २७ गते इलाका प्रहरी कार्यालय, बानियाभारमा उजुरी दिएका थिए । आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर गोपिकृष्ण सुवेदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते जिल्ला अस्पताल, गुलरियामा गरिएको छ ।

धनकुटा जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका ईश्वर थापा २०७८ वैशाख महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै नागरिकका मौलिक हकका सवालमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments