Incident Reports

नेविसंघद्वारा बानेश्वरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

2021-06-12

Bagmati, Kathmandu, Kathmandu, Ward 10

काठमाडौं । प्रतिनिधिसभा विघटन र सरकारको कामकारवाहीको विरोध गर्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

नेविसंघले शनिबार नयाँ बानेश्वरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । पुत्ला दहनका क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाएका थिए ।

पुतला दहन गर्ने क्रममा प्रहरी नेविसंघ नेताहरुबीच केहिबरे घम्साघम्सी समेत भएको थियो भने प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट नेविसंघका नेता पुष्कर बास्तोला घाइते भएका छन् ।

सरकारको बिरोध गर्दै पछिल्लो समय नेविसंघले निरन्तर बिरोध गर्दै आएका छन् ।

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Intervention at Protest
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments