Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-10

Madhes, Siraha, Siraha

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–२ का १९ वर्षीय महाबिरप्रसाद यादवलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।पीडित महिलालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको पीडितले भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ २८ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २८ गते गरिएको छ ।घटनाको जानकारी हुनासाथ आरोपित यादवलाई घरबाटै गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments