Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-11

Lumbini, Dang, Gadhawa

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–७ का २८ वर्षीय सन्दिप हरिजनलाई जेठ २८ गते गैडहवाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जेठ २८ गते गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको इन्स्पेक्टर रबिन्द्र महतले बताउनु भयो । उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढेको उहाँले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments