Incident Reports

बलात्कार घटनाका अरोपित गिरफ्तार – इन्सेक

2021-06-13

Lumbini, Dang, Tulsipur

सात वर्षीया बालिकालाई बलात्कार र नौ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितले जेठ ३० गते बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले जेठ ३० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो । डिएसपी सिंहले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण जेठ ३० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

सुनसरी जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका जयकृष्ण यादव २०७८ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालका साथै समसामयिक मानव अधिकारका समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments