Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-04-19

Madhes, Saptari, Khadak, Ward 8

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सप्तरी जिल्ला खडक नपा–८ का विजयशङ्कर चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जेठ ३१ गते उजुरी दिएको छ ।पीडित बालिकालाई आरोपितले ०७७ भदौ ६ गते र ०७८ वैशाख ६ गते विवाह गर्ने प्रलोभनमा बलात्कार गरेको र विवाह नगरेपछि कारवाहीका लागि उजुरी आएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार १ गते गरिएको छ ।आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको डिएसपी दाहालले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments