Incident Reports

संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, पक्राउ परे विद्यार्थी नेता

2021-06-15

Bagmati, Kathmandu, Kathmandu, Ward 10

काठमाडौं : नेपाल विद्यार्थी संघले संसद भवनअघि आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले दिनहुँजसो सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ।

बानेश्वरमा संसद भवन अघि प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच केहीसमय घम्साघम्सी भएको थियो।

प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ नेताहरुलाई पक्राउ गरेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments