Incident Reports

‘नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्च’द्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन « News24 : Premium News Channel

2021-06-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । काठमाडौंको जडीबुटीमा नेविसंघ गुल्मी काठमाडौं सम्पर्क मञ्चले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहनलगायतका बिषयमा सरकारको गरेको निर्णयको विरोध गर्दै मञ्चले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

सरकारको कदमको बिरोध गर्दै उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । विरोधका क्रममा उनीहरुले सरकारबिरोधी नारा लगाएका थिए ।पुत्ला दहनका क्रममा प्रहरीले हस्तषेप गरेको थियो । सो क्रममा केही विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय नेविसंघले निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Detention of Protesters
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments