Incident Reports

५० बर्षे बहिरा महिला बलात्कृत l

2014-07-03

Gandaki, Myagdi, Dhaulagiri

त्यसैगरी ताकम गाविस-६ का राजेन्द्र न्यौपानेलाई ५० वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका अनुसार असार १९ गते दिउँसो पीडित बलात्कृत भएकी हुन । पीडितका आफन्तले दिएको उजुरीका आरोपमा न्यौपानेलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रनाउ जिसीले बताए । दुवै घटनाका आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis