Incident Reports

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

2021-06-11

Bagmati, Sindhuli, Kamalamai, Ward 6

श्रीमतीको कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ । कमलामाई नगरपालिका ६ शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीलाई उनकै श्रीमान रबि खत्रीले गत जेठ २८ गते कुटपिट गरी हत्या गरेकी थिइन ।

गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बडाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रबिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments