Incident Reports

मुख्यमन्त्री र कृषिमन्त्रीलाई कालिकोटमा कालो झन्डा देखाएर विरोध

2021-06-24

कालिकोट- अनेरास्ववियु कालीकाेटका युवाहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई गुह जिल्ला कालिकोट पुगेका बेला कालो झन्डा देखाएर विराेध जनाएका छन् ।स्थानीय तहको निति तथा बजेटकाे उद्घाटन गर्न कालिकाेट पुगेका मन्त्रीलाई बिहिबार कालो झन्डा देखाएर विराेध जनाएका हुन।

स्थानीय तहको बजेट् दुरुपयोग गरी हेलिकप्टर चाटर गरि कालिकोट पुगेको भन्दै अनेरास्ववियु कालिकोटले कालो झन्डा देखाएर बिराेध गरेको जिल्ला संयाेजक धर्मराज शाहीले जानकारी दिए ।विरोधमा दुई जना घाइते भएका छन।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments