Incident Reports

No translation available.

2014-07-18

Komal Niranjan Bhat कञ्चनपुर । ०७१ साउन ३ गते एक १६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा दैजी गाविस-४ का २३ वर्षीय भरत धामी र सोही ठाँउका २२ वर्षीय कृष्णराज पन्त विरुद्ध साउन २ गते जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता भएको छ । साउन १ गते फुपूको घर गईरहेको बेला फुपूको घर पुर्‍याई दिने भन्दै मोटरसाईकलमा राखि दैजी गाविस-४ बेतकोट स्थित बेतकोट सामुदायिक वनमा लगेर सामुहिक बलत्कार गरेको पीडित बालिकाले बताईन् । बलात्कारका आरोपितलाई जिल्ला प्रहरी कार्यालयले असार १ गते नै गिर्फतार गरी हिरासतमा राखेको छ । पीडित बालिकाको साउन १ गते महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित बालिका अहिले जिल्ला सेवा केन्द्रको आश्रय केन्द्रमा रहेकी र घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis