Incident Reports

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने काजी पक्राउ

2021-06-24

Province 1, Jhapa, Arjundhara

शुक्रबार , ११ असार , २०७८ , १३:०६, काठमाडौं

झापाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लोकबहादुर र सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले काजीलाई पक्राउ गरे पनि ओम भने फरार छन् । प्रहरीले ओमको खोजि कार्य भईरहेको जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments