Incident Reports

नुवाकोट विदुर नगरमा वडा कार्यालय तोडफोड

2021-06-28

Bagmati, Nuwakot, Bidur

नुवाकोट — विदुर नगरपालिका १० वडा कार्यालयमा तोडफोड गरिएको छ । शनिबार राति कार्यालय तोडफोड भएको वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।

वडा कार्यालयको झ्याल, वडा कार्यालयको डिजिटल बोर्डलगायत क्षति पुगेको उनले बताए । तोडफोडमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालय हालै नयाँ निर्मित भवन हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports