Incident Reports

१३ वर्षीया वालिका बलात्कार गर्ने मुर्मु पक्राउ

2021-06-25

Province 1, Jhapa, Birtamod, Ward 7

तेह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका ८ बस्ने २७ वर्षीय देव मुर्मुलाई प्रहरीले पक्राउ गरेको छ ।मुर्मुले ती किशोरीलाई शुक्रबार बेलुका बिर्तामोड नगरपालिका ७ मुनाल टोलस्थित आफ्नै ससुराली घरमा लगेर जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments