Incident Reports

आरआर कलेज अगाडि प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी

2021-06-30

Bagmati, Kathmandu, Kathmandu

30th June 2021 | १६ असार २०७८

काठमाडौं : नेपाल विद्यार्थी संघले राजधानीको आरआर कलेज अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै नेवसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

आरआरबाट बाहिर निस्कँदै पुत्ला जलाएपछि प्रहरीसँग नेविसंघका कार्यकर्ताको घम्साघम्सी परेको थियो।पछिल्लो समय नेविसंघले सरकारको विरोध गर्दै विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ। वर्तमान सरकारले महंगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको आरोप नेविसंघले लगाउँदै आएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments