Incident Reports

आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा एक पक्राउ « News24 : Premium News Channel

2021-07-03

Province 1, Morang, Belbari

विराटनगर । शनिवार मोरङको बेलबारी नगरपालिका ७ बाहुनिबाट  आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले एक जनाई पक्राउ गरेको छ ।

शनिवार राति सीता घिमिरेको हत्या गरेको आरोपमा श्रीमान अम्बिका घिमिरेलाई बेलबारी इलाका प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरी झगडा गर्दा शानिवार विहानको राति साडे २ बजे काठको मुङग्रोले टाउकोमा हानेर श्रीमतिको हत्या गरेको पुष्टि भएको प्रह्रीले जनाएको छ ।

मुङग्राँले हानेर कन्चट फुटेको अवस्थामा ओछ्यानमा सव फेलापरेको प्रहरीले जनाएको छ । अम्बिकाले मादक पदार्थ सेवन गरेर आएको र सामान्य विवाद पछि श्रीमतिको हत्या गरेको खुलेको छ ।

सीताको शव पोस्टमार्टमको लागि धरान स्थित विवि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको मोरङ प्रहरीले जनाएको छ । श्रीमतिको हत्या गरी फरार रहेका अम्बिकालाई गाँउबाटै पक्राउ गरिएको र उनि विरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान थालिएको मोरङ प्रह्रीले जनाएको छ । उनिहरुका दुई छोरा र एक छोरी छन् ।

काठमाडौं । ट्युनिसिया नजिकै रहेको मध्य सागरमा ढुंगा ढुब्दा ४३ आप्रावासीको मृत्यु भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments