Incident Reports

संविधानमाथिको अतिक्रमणविरुद्ध विद्यार्थीद्वारा प्रदर्शन | Ratopati

2021-07-05

Madhes, Dhanusha, Janakpur

संविधान माथिको अतिक्रमणका विरुद्धमा ५ दलीय गठबन्धन निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सोमबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विद्यार्थीहरुको र्यालीले नगरका विभिन्न भाग परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सहभागी विद्यार्थीहरुले संविधानको धारा ७६ लागू गर्न माग गरेका छन् ।  प्रदर्शनमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं आवद्ध थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party , Rastriya Janamorcha
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments