Incident Reports

बनेपामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो

2021-07-06

काभ्रे — नेकपा (माओवादी केन्द्र) निकट अनेरास्वियु (क्रान्तिकारी) र नेकपा (एमाले)को माधवकुमार नेपाल निकट अनेरास्वियुले बनेपामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रतिगमनविरुद्ध भन्दै दुवै अनेरास्वियुका नेता कार्यकर्ताले संयुक्त रुपमा मंगलबार मसाल जुलुससहित प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् । नाराबाजीसहित चारदोबाटो आएका नेता तथा कार्यकर्ताले कोणसभा गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध एमालेकै एउटा समूह र विपक्षी दलहरु आन्दोलनमा छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Intervention at Protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments