Incident Reports

सरकारविरुद्ध नेविसंघको मसाल जुलुससहित प्रदर्शन « News24 : Premium News Channel

2021-07-06

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडि विद्यार्थीहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा बिद्यार्थीहरुले मसाल जुलुस निकालेका थिए । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही बेर प्रहरी र विद्यार्थीबीच घम्साघम्सी भएको थियो । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले सरकारबिरोधी नारा लगाएका थिए ।

असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनहरुले सरकारबिरुद्ध प्रदर्शन गर्दै आएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Intervention at Protest
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments