Incident Reports

करणी गरेको अभियोगमा एकजना पक्राउ

2021-07-11

Bagmati, Makawanpur, Hetauda

२७ असार, मकवानपुर । पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगर रहेका छन् ।उनीमाथि ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments