Incident Reports

किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

2021-02-26

Sudurpashchim, Kanchanpur, Belauri, Ward 2

कञ्चनपुर, असार २८ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने २५ वर्षीय दिनेश राना रहेको प्रहरीले जनाएको छ।रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका-२ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ आइतबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments