Incident Reports

सर्वोच्च अदालतको आदेशविरुद्ध त्रिचन्द्र अगाडि अनेरास्ववियूले निकाल्यो मसाल जुलुस – देशसञ्चार

2021-07-16

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं- नेकपा एमालेका केपी शर्मा ओली समूहनिकट अनेरास्ववियूले त्रिचन्द्र कलेज अगाडि मसाल जुलुस निकालेका छन्।संसद पुनर्स्थापन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध उनिहरुले प्रदर्शन गरेका हुन्। प्रहरीले केहीबेरमै आगो निभाएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले उल्टाएर शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments