Incident Reports

अपांगता भएकी महिलालाई करणी प्रयास गर्ने पक्राउ

2021-07-16

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 6

खोटाङ — शारीरिक अपांगता भएकी महिलामाथि जबरजस्ती करणी प्रयास गर्ने एक पुरुष पक्राउ परेका छन् ।स्थानीय ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका ४२ वर्षीय गंगालाल पराजुली पक्राउ परेका हुन् । घरमा बसिरहेकी महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने पराजुलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए । उनका अनुसार पराजुलीलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।पीडित महिलाको स्वास्थ्य परीक्षणपछि घर पठाइएको उनले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments