Incident Reports

ओली समूहले जलायो एमालेबाट निर्वाचित दाङका प्रतिनिधिसभा सदस्यको पुत्ला :: Setopati

2021-07-19

Lumbini, Dang, Tulsipur

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता कार्यकर्ताले एमालेको तर्फबाट दाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पुत्ला जलाएका छन्।

दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित हिराचन्द्र केसी र क्षेत्र नं. १ बाट निर्वाचित मेटमणि चौधरीको पुत्ला जलाएका हुन्। उनीहरू दुबै जनाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

युवा संघ र अनेरास्ववियुको आयोजनामा सोमबार बेलुका तुलसीपुरको मदन आश्रित-चोकमा पुत्ला दहन कार्यक्रम भएको हो।

त्यसपूर्व एमाले बरिष्ठ नेता तुलसीपुरमा वरिष्ठ नेता माधवकुमार नेपाल र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिनिधिसभा सदस्य केसी र चौधरीका विरूद्ध चर्को नाराबाजी भएको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments