Incident Reports

हेटौँडामा ओली निकट विद्यार्थीले जलाए माधव नेपाल र विरोध खतिवडाको पुतला

2021-07-19

Bagmati, Makawanpur, Hetauda

हेटौँडा : पार्टीको निर्देशन विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेकपा (एमाले) केपी शर्मा ओली निकट युवा विद्यार्थीहरुले हेटौँडामा सांसद विरोध खतिवडा र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको पुतला जलाएका छन्।सोमवार साँझ हेटौँडाको बुद्धचोकमा एमाले निकट युवा विद्यार्थीहरुले पार्टीको निर्देशन अवज्ञा गर्दे प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकोमा नाराबजी गर्दे उनीहरुको पुतला जलाएका हुन्।

उनीहरुले ‘नेकपा (एमाले) जिन्दावाद’, ‘केपी ओली जिन्दावाद’, ‘माधव नेपाल मुर्दावाद’, ‘विरोध खतिवडा मुर्दावाद’ लगायतका नारा लगाएका थिए।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments