Incident Reports

सिन्धुलीमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2021-07-19

Bagmati, Sindhuli, Sunkoshi

त्यस्तै सुस्त मनस्थिती भएकी अपांङ्ग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउपालिकाका एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले ७० बर्षिया वृद्धलाई गत साउन ४ गते आफ्नै घरमा लुकीछिपी बसेरहेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक लामाले बताउनुभयो । १४ बर्षिया बालिका दाया हात नचल्ने अपाङ्ग तथा सुस्त मनस्थितीको रहेकी छिन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments