Incident Reports

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

2021-07-21

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 2

अर्घाखाँची, २०७८ साउन ७ गते १४ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२ भलायडाँडा ठुलाखर्क बस्ने ५५ वर्षीय ईन्द्र बहादुर कुमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा कुमालले यौन दुर्व्यवहार गरेको तथा जबरजस्ती करणी उद्योग समेत गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments