Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी – इन्सेक

2021-07-17

Lumbini, Banke, Kohalpur

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पीडितपक्षले कोहलपुर नगरपालिका –११ का ३२ वर्षीय महादेव कुँवर विरूद्ध साउन ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् ।पीडितलाई आरोपितले साउन २ गते यौन दुर्व्यवहार गरेको  भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय, कोहलपुरका असई शेरबहादुर बारघाटेले बताउनु भयो ।  पीडितपक्षको मौखिक जानकारीका आधारमा प्रहरीले आरोपितलाई साउन ३ गते  गिरफ्तार  गरेको असई बारघाटेले बताउनु भयो ।पीडित र आरोपित दुबै जनाको स्वास्थ्य परीक्षण साउन ४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments