Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-22

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपममा प्रहरीले प्रतापपुर गाउँपालिका–८ पिपरपातीका ५१ वर्षीय रामकेवल गुप्तालाई साउन ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले साउन ७ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएको इन्स्पेक्टर प्रकाशबहादुर सिंहले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर सिंहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण साउन ७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments