Incident Reports

हलिया पुनर्स्तापनाको अन्तर संवाद कार्यक्रम गरियो l

2014-07-23

कंचनपुर ,महाकाली किएर नेपाल र यूरोपेयन य्निओन को समर्थनमा हलिया पुनर्स्तापना कार्यक्रम को अन्तर संवाद कार्यक्रम आज महाकालीमा सम्पन्न भयो । सरकारले प्रत्यक २० परिवारको लागि रु १/२ लाख दरको बजेटको कार्यक्रम ल्याएको छ ।

0 Comments

Related Trend Analysis