Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-02-23

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal

१८ वर्षीया दृष्टिविहीन महिलालाई बलात्कार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–३ का ३५ वर्षीय पप्पु वाइबालाई प्रहरीले ०७८ साउन १० गते घरैबाट गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले ०७७ फागुन १९ गते फकाएर घर नजिकै रहेको गोठमा लगि बलात्कार गरेको भन्दै पीडितका बुवाले ०७८ साउन २ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७८ साउन २ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको थियो । पीडितको चार महिनाको  गर्भ समेत रहेको इन्स्पेक्टर केसीले बताउनु भयो ।पीडितको शरीर तथा स्वास्थ्यमा परिवर्तन भएपछि सोधपुछका क्रममा पीडितले परिवारका सदस्यलाई  घटना बारे थाहा भएका पीडितका बावुले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments