Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता – इन्सेक

2021-07-15

Madhes, Rautahat, Chandrapur

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीया एक बालकविरुद्ध पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा साउन ३ गते उजुरी दर्ता गराउनु भएको छ ।पीडित बालिकालाई हेटौँडाबाट ललाइफकाई रौतहटको चन्द्रनिगाहापुरमा ल्याएर असार ३१ गते राति बलात्कार गरेको पीडित बालिकाकी आमाको आरोप छ ।

आरोपित बालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले घटना भएलगत्तै पीडित परिवारले दिएको मौखिक उजुरीका आधारमा गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी लिलाराज लामिछानेले बताउनु भयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण सरकारी अस्पताल चन्द्रनिगाहापुरमा साउन २ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments