Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-16

Lumbini, Dang, Shantinagar

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर सार्कीलाई साउन १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७७ माघ १३ गतेदेखि पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा अरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इप्रका तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments