Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-04

Bagmati, Nuwakot, Dupcheshwar

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुप्चेश्वर गाउँपालिका–७ का ३३ वर्षीय मिलन पण्डितलाई प्रहरीले असार २६ गते बिदुर नगरपालिका–२ स्थित आफन्तको घरबाट गिरफ्तार गरेको छ ।पीडित महिलालाई असार २० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपित पण्डितविरुद्ध असार २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको इन्सपेक्टर जनार्दन घिमिरेले बताउनु भयो । पीडित महिलाको त्रिशूली अस्पतालमा असार २२ गते नै स्वास्थ्य परीक्षण गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments