Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-05

Madhes, Sarlahi, Godaita

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोडैता नपा–७ सिसौटका २६ वर्षीय महेन्द्र यादवलाई असार २५ गते गिरफ्तार गरेको छ ।पीडित युवतीलाई आरोपितद्वयले असार २१ गते बलात्कार प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ ।

गोडैता नपा–७ सिसौटका २६ वर्षीय महेन्द्र यादव र भारत विहार राज्य सितामढी जिल्ला थाना मेजरगंज ग्राम पञ्चायत सिहोरबाका २५ वर्षीय राजेन्द्र राय यादवविरूद्ध असार २४ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षले दिएको उजुरी दर्ता गरी आरोपित महेन्द्र यादवलाई असार २५ गते बिहान गोडैता नगरपालिकास्थित बाजारभन्दा उत्तरतर्फ रहेको नहर नजिकबाट गिरफ्तार गरेको र अर्का आरोपित राजेन्द्र राय यादव फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर डाचाशङ्कर यादवले बताउनु भयो ।पीडित युवतीको स्वास्थ्य परीक्षण असार २४ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments