Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-24

Bagmati, Bhaktapur, Changunarayan

१५ वर्षीया छोरीलाई असार १० गते यौन दुर्व्यवहार गरेको घटनाका आरोपित ३१ वर्षीय बाबुलाई प्रहरीले असार १७ गते चाँगुनारायणबाट गिरफ्तार गरेको छ ।पीडित बालिकालाई यस अघि पनि घरमा कोही नहुँदा र एकान्त पाउने बित्तिकै पटक/पटक सेंदनशील अङ्गमा छुने, समाउने गरेको भन्दै पीडित बालिकाले अभिभावकमार्फत् प्रहरी वृत्त जगातीमा असार १७ गते उजुरी दिएपछि गिरफ्तार गरेको प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

आरोपितलाई असार १८ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डिएसपी गिरीले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments