Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-01-04

Lumbini, Kapilbastu, Mayadevi

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–२ का २१ वर्षीय सन्दिप लोधलाई असार १५ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले ०७७ पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी  सत्यनारायण थापाले  बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण असार १५ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

यसैगरी, २१ वर्षीया  युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले रोहिणी गाउँपालिका–५ पिपरहवाका २१ वर्षीय माथेश्वरनाथ योगी विरुद्ध असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले जेठ २५ गते बलात्कार गरेको भन्दै उजुरी दिएको र आरोपित फरार भएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १५ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments