Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-30

Lumbini, Rolpa, Lungri

७८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका–७ का १९ वर्षीय शङ्कर बिकलाई असार १७ गते गिरफ्तार गरेको छ ।पीडतलाई आरोपितले असार १६ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण पचभैयाले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण असार १७ गते पाल्पा अस्पतालमा गरिएको प्रहरीले छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments