Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-24

Bagmati, Kathmandu, Kathmandu

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–६, टिकाभैरब बस्ने ३६ वर्षीय मनिस नगरकोटीलाई प्रहरीले ०७८ साउन ११ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई काठमाडौँको गैरीधाराबाट ललाईफकाई ०७८ असार १० गते ट्रिपरमा राखि सोही सबारीमा बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १० गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई साउन ११ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते पाटन अस्पताल गरियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments