Incident Reports

बलात्कार आरोपित पुर्पक्षका लागि थुनामा l

2014-07-23

Province 1, Sankhuwasabha, Dharmadevi

४२ वर्षीया एक महिलालाई असार १६ गते बलात्कार गरेको आरोपित माम्लिङ गाविस-७ का ५१ वर्षीय दावा शेर्पालाई जिल्ला अदालत चैनपुरका न्यायाधीस टिकाराम आचार्यले साउन ७ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छन् । सो आदेशपछि आरोपितलाई खाँदबारी कारागार थुनामा राखिएको छ । पीडितले असार १७ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएपछि प्रहरीले असार १९ गते गिरफ्तार गरी असार १९ गते जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । पीडितको स्वास्थ्य जाँच प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असार १७ गते भएको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis